पेरू

Context of पेरू

पेरु गणतन्त्र (स्पेनिया :- República del Perú रेपुब्लिका देल पेरु) दक्षिण अमेरिकाको एक देश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर लिमा हो। पेरुको आन्देस हिमशृखलाको पहाडी क्षेत्रमा रहेको प्रसिद्ध इङ्का अधिवासीको प्राचीन शहर माचु पिक्चु हो। त्यसलाई "इङ्काको बेपत्ता शहर" भन्दछन्। विश्व सम्पदा स्थल हो।

More about पेरू

Map