जापान

Context of जापान

जापान (जापानी: 日本 निपोन [nip̚põ̞ɴ] or निहोन [nihõ̞ɴ]; आधिकारिक 日本国  निपोन कोकु) पूर्वी एसियामा पर्ने टापुहरूबाट बनेको देश हो। यो चीन, कोरिया र रसियाको पूर्वमा प्रशान्त महासागरमा अवस्थित छ । यसलाई सूर्‍योदयको देश भनेर पनि चिनिन्छ । जापानका नागरिकहरूले आफ्नो देशको निप्पोनलाई निहोन् भन्दछन्, जसको अर्थ सूर्यनिकास हो । जापानको राजधानी टोक्यो हो र अन्य ठूला महानगर योकोहामा, ओसाका र क्योटो हुन् ।

Map